नेपाली फिल्मी दुनियाँमा एक छत्र राज गर्दै आएका नायक हुन्, राजेश हमाल । नेपाली फिल्म हेर्ने जो कोहीको लागि प्रिय नायक पनि हुन् । नेपाली फिल्म राम्रो कथा बस्तु भन्दा…
थप राजेश हमालका हेर्ने पर्ने २० चलचित्र र रोमाञ्चक ८ तथ्यCategory: मनोरञ्जन
३५ वर्ष पुगिन् नम्रता
काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठ ३५ वर्ष पुगेकी छन् । उनले आज आइतबार आफ्नो ३५औ जन्मदिन परिवारसँग मनाउने भएकी छन् । नेपाली फिल्म क्षेत्रकी हट एण्ड ब्युटि अभिनेत्री श्रेष्ठलाई सहकर्मी,…
थप ३५ वर्ष पुगिन् नम्रतामिलन नेवारको ‘कहाँ जानु भो हजुर’
काठमान्डौं । गायिका मिलन नेवारको नयाँ गजल ‘कहाँ जानु भो हजुर’ सार्वजनिक भएको छ । जलमा संगीत डिआर अटुले दिएका छन् । युुगल जोडी विचको प्रेमका राग गजलमा भेट्न सकिन्छ…
थप मिलन नेवारको ‘कहाँ जानु भो हजुर’कोरोनाको कथामा फिल्म बनाउँदै सुदर्शन
काठमाडौं । प्रेमकथामा फिल्म बनाउँदै आएका निर्देशक सुदर्शन थापा यतिबेला नयाँ फिल्मको तयारीमा छन् । यो लकडाउनको समय पुरै फिल्म लेखनमा सदुपयोग गरेर उनी नयाँ फिल्म निर्माणमा लाग्न लागेका हुन्…
थप कोरोनाको कथामा फिल्म बनाउँदै सुदर्शनसुशान्तको आत्महत्यापछि दर्शकले सम्झिए ३४ वर्षमा मृत्युवरण गरेका तेलुगु फिल्मका नायक उदय किरण
सुशान्त सिंह राजपुतको आत्महत्यापछि दर्शकले तेलुगु फिल्मका दिवंगत अभिनेता उदय किरणलाई सम्झिएका छन् । उदय किरणले सन् २०१४ जनवरी ५ आइतबारका दिन आफ्नो फ्ल्याटमा पङ्खामा झुण्डिएर आत्महत्या गरेका थिए ।…
थप सुशान्तको आत्महत्यापछि दर्शकले सम्झिए ३४ वर्षमा मृत्युवरण गरेका तेलुगु फिल्मका नायक उदय किरणफ्राइडे रिलिज : ‘प्रेम दिवस’लाई ‘लभ डायरिज’
काठमाडौं । आज ‘प्रेम दिवस’ अर्थात ‘भ्यालेन्टाइन डे’को अवसर पारेर प्रेमकथामा बनेको फिल्म ‘लभ डायरिज’ रिलिज भएको छ । फ्राइडे रिलिज अन्तर्गत यो फिल्म देशभर एकसाथ प्रदर्शनमा आएका हो ।…
थप फ्राइडे रिलिज : ‘प्रेम दिवस’लाई ‘लभ डायरिज’